सरकारले बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने

काठमाडौं । सरकारले  बाढीपीडितहरुलाई एक महिनासम्म दिनको ७० रुपैयाँ खाद्यान्न खर्च दिने निर्णय गरेको छ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री