वोमी माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भई वोमी लघुवित्त वित्तीय संस्था भएको छ । कम्पनीको कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णय र शेयर रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार नाम परिवर्तन भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप