काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भई वोमी लघुवित्त वित्तीय संस्था भएको छ । कम्पनीको कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णय र शेयर रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार नाम परिवर्तन भएको हो ।
यॊ पनि हेर्नुहॊस
नेशनल लाईफका ४०० बढी अभिकर्ताहरूले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। का अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ …
प्रतिकृया दिनुहॊस