काठमाडौं । तराई क्षेत्रमा आज मंगलबार रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ ।
हिजो सोमबार नेपालका पहाडी जिल्लाहरूमाफागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।
तपाईंको प्रतिकृया




