तराईकामा होली आज मनाइँदै

काठमाडौं । तराई क्षेत्रमा  आज मंगलबार  रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ ।

हिजो सोमबार नेपालका पहाडी जिल्लाहरूमाफागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री