ज्योति विकास बैंक र ओम हस्पिटल बीच सम्झौता

काठमाडौँ ।  ज्योति विकास बैंक  र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक  सुशील कुमार शर्मा र ओम हस्पिटलका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेकाछन् ।

उक्त सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले अस्पतालका विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा विशेष छुटको पाउनेछन् ।
बैंकले हाल  ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत   आफ्ना ग्रहकवर्गहरुलाई सेवा तथा सुविधाहरु  उपलव्ध गराउँदै आईरहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस