मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । सुनको भाउ अघिल्लो दिनको मूल्यमा स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन सोमबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ नै थियो ।

यो दिन चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds