मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । सुनको भाउ अघिल्लो दिनको मूल्यमा स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन सोमबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ नै थियो ।

यो दिन चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री