सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

यसअघि हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत र आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई सन नेपाल लाइफमा नियुक्त भएका हुन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईको बीमा क्षेत्रमा एक दशकको अनुभव रहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds