कृषि विकास बैंकको शाखा डडेलधुराको जोगबुढामा

काठमाडौं । कृषि विकास बैंकले डढेलधुरा जिल्लाको परशुराम नगरपालिका स्थीत जोगबुढामा  नयाँ शाखा स्थापना गरेको छ । बैंक  संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा परशुराम नगरपालिका मेयर भिम बहादुर साउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस