सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा सुनको भाउ १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।

चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेको छ । बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस