सुन प्रतितोला ६० हजार ३ सयमा कारोबार

काठमाडाैं । सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ बढेको हो ।

हिजो प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । साताको दोश्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २२.१४ अंकले बढेको छ । …

प्रतिकृया दिनुहॊस