सुनको मूल्य स्थिर,चाँदी बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

साेमबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री