क्यानडामा गयो ४ वटा भूकम्पको झड्का

क्यानडा । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा भूकम्पका चार वटा झट्का मापन गरिएको छ ।

आइतबार अबेर राति ४.९ म्याग्निच्यूडदेखि ६.८ सम्मका चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

पहिलो ६.६ म्याग्निच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेटमा, दोस्रो ६.८ म्याग्निच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा, त्यसको ६ मिनेटपछि ६.५ म्याग्निच्यूडको भूकम्प र
अन्तिमपटक ४.९ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरुले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस