दसैँको मुखमा महंगीको दशा : के मा कति बढ्यो भाउ ?

काठमाडाैं । दसैंको मुख्मा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको भाउ चर्को वृद्धि भएको छ । उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परिरहँदा सरकार भने महंगी खासै नबढेको दावी गरिरहेको छ ।

के मा कति बढ्यो मूल्य ? यो खबर आजको नयाँ पत्रिका दैनिकले मूल्य वृद्धिको विवरणसहित छापेको छ । इन्धनको भाउ आठ महिनामा १० पटक वृद्धि भएको छ । पेट्रोल प्रतिलिटर १८ रुपैयाँ, डिजल र मट्टितेल १८–१८ रुपैयाँ बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ ।

के मा कति वढ्यो मूल्य ?
चिनीको मूल्य १५ दिनमै प्रतिकिलो १५ रुपैयाँ वृद्धि
आँटा प्रतिकिलो पाँच रुपैयाँ वढ्यो
खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म वृद्धि
आलु धार्नीको दुई सय रुपैयाँ पुगेको छ
दूध–दही प्रतिलिटर १५ रुपैयाँ वढ्यो 
मासको दाल प्रतिकिलो २० रुपैयाँ वृद्धि
हरियो फर्सी प्रतिकिलो २० रुपैयाँ वढ्यो
तरकारीको भाउ अझ वढ्ने

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस