सुनको मूल्य १ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस