MINENDRA-RIJAL/हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय अस्वाभाविक : मीनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धात्मक हुनुपर्ने बताएका छन् । सरकार र प्रतिपक्षीको भूमिका आलोचनात्मक, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्ने उनले बताएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिँदैमा सम्बन्ध वैमनस्यतापूर्ण नबन्ने पनि उनले बताए । त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक रहेकाे उनकाे तर्क छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस