काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष ०७४।०७५ को नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई १७ प्रतिशत बोनश शेयर तथा त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बैंकले गरेको बोनस शेयर र नगद लाभांश सम्बन्धी निर्णय राष्ट्र बैंकको स्विकृति पश्चात बैंकको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।
प्रतिकृया दिनुहॊस