मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष ०७४।०७५ को नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई १७ प्रतिशत बोनश शेयर तथा त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकले गरेको बोनस शेयर र नगद लाभांश सम्बन्धी निर्णय राष्ट्र बैंकको स्विकृति पश्चात बैंकको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस