१६ जना काेराेना संक्रमित थपिए, ८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआरबाट १० र एन्टीजेनबाट ६ जनामा गरि १६ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन ।

एक दिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या १ लाख १६ हजार ३८३ रहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस