देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना, १३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन्।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११० जना रहेको छ।

पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरि १३ जनामा कोरोना पुष्टि भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री