काठमाडौं महानगरका १५ वडाकाे परिणाम सार्वजनिक, कांग्रेस ८ र एमालेले ७ वटा वडा जिते

काठमाडौंको मेयर उम्मेदवारमा स्वतन्त्र उम्मेदवार बालेन साह जिततर्फ लम्किरहँदा वडाध्यक्षको प्रतिस्पर्धामा भने कांग्रेस र एमालेको कडा टक्कर परिरहेको छ।

पछिल्लाे मत परिणाम अनुसार काठमाडौं महानगरको १५ वटा वडाहरुको मतगणना सम्पन्न हुँदासम्म नेपाली कांगेसले ८ वटा र नेकपा एमालेले ७ वटा वडामा जित हात पारेका छन् ।

जसमध्ये वडा नम्बर ६, ७, ८, २४, २७, २८, २९ र ३० कांग्रेसको पोल्टामा परेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ३१, र ३२ मा एमालेले जितेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री