६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार २२६ नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या १७ हजार ३०२ रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after