काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै, हालसम्म ११ हजार ६३२ मत पाए

काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाह ५ हजार ३७३ मतले अग्रता लिएका छन् । उनले सुरुवात देखि नै अग्रता कायम गरेका हुन् ।

हालसम्मको मत परिणामअनुसार शाहले ११ हजार ६३२ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार २५९ पुर्‍याएका हुन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ४८६ मत प्राप्त गरेकी छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस