विराटनगरमा मेयरमा गठबन्धन अगाडि, उपमेयरमा एमाले

काठमाडाैँ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ४५३१ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले १३६९मत प्राप्त गरेको छ । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ३७६३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ९५४ मत प्राप्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस