काठमाडौं महानगरपालिका वार्ड १ मा एमालेले जित्यो वडाध्यक्ष

काठमाडाै । काठमाडौं महानगरपालिका वार्ड १ मा एमालेले वडाध्यक्ष जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ बाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन्।

वडा नम्बर एक नक्साल, नारायणहिटी, नागपोखरी क्षेत्रमा पर्छ। यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा धेरै भोट पाउने बालेन शाह हुन्। उनीले ७ सय ८३ मत पाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री