आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस २०२६ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री