वीरेन्द्रनगरमा कांग्रेसका उम्मेदवारको अग्रता

काठमाडाै । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांग्रेसका उपेन्द्र खड्काले अग्रता कायमै राखेका छन् । हालसम्म एक हजार मत गणना भएको छ। खड्काले ३ सय ८६ मत ल्याएका छन्।

त्यस्तै एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३ सय ७५ र राप्रपाका मुकुन्दश्याम गिरीले १ सय १९ मत पाएका छन्। उपमेयरमा भने एमालेको अग्रता छ। उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४ सय १० मत ल्याएका छन्।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस