बूढानीलकण्ठ-१ मा एमालेको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो। अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो ।

मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको उनको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस