आइएमई ग्रुपका अध्यक्ष ढकालले विशालनगर मतदान केन्द्रबाट गरे मतदान

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन् । आज दिउँसाे उनले मतदान गरेका हुन् ।

नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालसँगै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पनि साेही केन्द्रबाट मतदान गरेका छन् ।

देशभरिका ७५३ वटै स्थानीय तहमा आज मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि सुरु भएकाे मतदान ५ बजेसम्म रहने भनिए पनि साे समयमा लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य