श्रीमतीको कुटाइबाट श्रीमानकाे मृत्यु भएको छ

दोलखा। दोलखामा घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको कुटाइबाट श्रीमानकाे मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका  – ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ।

मदिरा सेवनकाे विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको  कुटाइबाट उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री