काठमाडौं । चलचित्र ‘रोजी’ को रोमान्टिक गीत ‘फुल होइन’ सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतको पनि अभिनय छ ।
तपाईंको प्रतिकृया




