ताप्लेजुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। गाेरखा भूकम्प गएकाे आज वैशाख १२ गते ७ वर्ष पुरा भएकाे छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

चोरीको मोटरसाइकल कुदाइरहेका विकास काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ बाट चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले समातेको छ । काभ्रेपलाञ्चोकको …

प्रतिकृया दिनुहॊस