साढे ८ बजेसम्म देशभर ८२ हजार २१० जनाद्वारा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ। सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरपालिका मेयरमा २ हजार ३४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपप्रमुखमा १ हजार ४५४ र उपाध्यक्षमा १ हजार ७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस