बुवाले गरे १२ वर्षीया छोरीको बलात्कार

सुर्खेत । भेरीगंगा नगरपालिका ५ सानो हात्तिखालमा ११ वर्षकी वालिकाको बलात्कार भएको छ । सौतेनी बुवाले शनिबार दिउँसो बाख्रा गोठालो गएकी छोरीलाई घर सफा गर्नको लागि बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य उपचारको लागि मेहेलकुना अस्पतालमा राखिएको छ । प्रहरीले  सौतेनी  बुवालाई नियन्त्रणमा लिइ हिरासदमा राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री