सिद्धार्थ बैंकको नाफा ३४ प्रतिशतले

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नाफा ३४.०५ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा आफ्नो नाफा ४७ करोडले बढाएर एक अर्ब ८५ करोड नाफा आर्जन गर्न सफल भएको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ मा एक अर्ब ३८ करोड नाफा कमाउन सफल भएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब १ अर्ब निक्षेप संकलन गरेको छ जुन अघिल्लो बर्षको भन्दा २४ अर्बले बढी हो । बैंकले आव २०७३।७४ मा ७७ अर्ब निक्षेप संकलन गर्न सफल भएको थियो । सिद्धार्थले ३ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गर्दा खुद नाफा २ अर्ब ४५ करोड आर्जन गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस