काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्ती डुबानमा

काठमाडौं ।अबिरल वर्षाका कारण काठमाडौंको बागमती किनारमा रहेका सुकुम्वासी वस्ती,ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।त्यस्तै बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

त्यस्तै गरी, ललितपुरको भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि गोदावरी खोलाको वाढीका कारण पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस