जाजरकोटमा पहिरोले दुई घर परिँदा ४ जनाको मृत्यु

काठमाडौं ।   जाजरकोटमा पहिरोले दुई घर परिँदा ४ जनाको मृत्यु भएको छ ।मृतकहरुको सनाखत भएको छैन ।

घरका ठूला मानिसहरू काममा गएकाले बालबालिका घटनामा परेको हुन सक्ने स्थानीयवासीले बताएका छन्। ती घरमा डेरा गरेर बस्नेका बालबालिका घटनामा परेको प्रहरीले जनाएको छ। हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस