नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघाईद्वारा सपथ ग्रहण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघाईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् ।

आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री