नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’मा अनुबन्धित सलोन बस्नेत

नायक सलोन बस्नेत अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन् । यसका लागि सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ।

फिल्मको निर्देशन चन्द्र पन्तले गर्ने भएका छन् ।

‘फिल्ममा सलोनको प्रमुख भूमिका हुनेछ। अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले भनिन् ।’

फिल्ममा मित्रताको कथासमेत भएकाे र यसमा सलोन फिट हुने नीताले बताएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री