सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको ९९ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको ९८ हजार ९ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९९ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३६० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी तोलाको १३५० मा नै कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री