महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायद्वारा पद तथा गोपनीयताको सपथ

महालक्ष्मी विकास बैंक नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना समक्ष अध्यक्ष उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बैंकको २० औं वार्षिका साधरणसभाले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

यस्तै उपाध्यायले आजै सञ्चालक पदमा नियुक्त संजय गिरी, दिपककुमार रौनियार, श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई गराएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री