एमसीसीबारे निर्णय लिन जसपा कार्यकारिणी बैठक

काठमाडौँ जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी बैठक आज बस्दैछ । एमसीसीसँगै स्थानीय तहको दलगत रणनीतिबारे छलफल गर्न बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

संसद्‌मा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसी पास गर्नुपर्ने पक्षमा खुलेर लागेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री