इमर्जिङ्ग नेपालकाे आईपिओ आज बाँडफाँट हुने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

इमर्जिङ्ग नेपाल लिमिटेडले आज आईपिओ बाँडफाँट गरिने भएको छ। दिउँसो ३ः३० बजे बाँडफाँट गरिने आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

निष्काशन गरिएकाे मध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री