माओवादी सरकारबाट बाहिरिने, एमसीसीको विपक्षमा उभिने

काठमाडाै  । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने वताएकाे छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइएका खण्डमा विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बुधवार बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री