नेपालसहित ८ देशबाट आउने उडानमा हङकङद्वारा प्रतिबन्ध

हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ।

कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो।

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री