स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री