अमेरिकामा कोराेनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

जोन्स हप्किन्स विश्व विद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ।

शुक्रबार दिउँसोकाे तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९ लाख ३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री