काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुन्छु : डा. शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाले काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुने बताएका छन् । डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउन थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।

आफुले राजनीतिक लडाई जितेको बताउदै डा. कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भएको बताएका छन् । उनले आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको बताउदै आमरुपमा भरोसा र विश्वासको वृद्धि गराएको बताए ।

प्रेस विज्ञप्ति :

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य