एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज पनि उकालो लागेको छ । शुक्रवार छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार प्रतितोला ९३ हजारमा कारोबार भएकोमा शुक्रबार बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा १५रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य